कानूनी सहयोग चाहिएको छ? Nepalese
कानूनी सहयोग चाहिएको छ? (Audio)
यदि तपाईको कानूनी समस्या भएमा, तपाई LawAccess NSW मा सहयोगको लागि सम्पर्क गर्न सक्नुहुनेछ। सोमबार देखी – शुक्रवार सम्म (सार्बजनिक बिदा बाहेक) बिहान
9 देखी – दिउँसो 5 बजे सम्म 1300 888 529 मा फोन गर्नुहोला। यदि तपाईलाई दोभाषेको आवश्यक परेमा, ट्रान्सलेटिङ्ग एण्ड ईनटरपेटिङ्ग सर्भिस (TIS) को 131 450 मा फोन गरि LawAccess उल्लेख गर्नुहोला।